झण्डै ५० घर जले, आगलागी नियन्त्रण उन्मुख
१६ माघ, झापा । झापाको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा मंगलवार
दिउँसो भिषण आगलागी भएको छ । आगलागीवाट झण्डै ५० भन्दावढि छाप्राहरु जलेर
नष्ट भएका छन् । आगलागी नियन्त्रणमा लिन करिव ६० भन्दा वढि छाप्राहरु
भत्काइएको छ ।
दमकवाट ल्याइएको दमकल, शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मी र
स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रण्मा लिने प्रयास भइरहेको प्रहरीले
जनाएको छ । आगलागीवाट अहिलेसम्म झण्डै ४ सय जति नागरिक विस्थापित भएका
छन् । उनीहरुलाई नजिकै रहेका विद्यालयमा राखिएको छ । आगलागी पूर्णरुपमा
अझै नियन्त्रण्मा आउन सकेको छैन । आगलागी नियन्त्रण उन्मुख रहेको
प्रहरीले जनाएको छ ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete