Monday, September 3, 2012

गोल गरेलगतै फुटवल खेलाडीको मृत्यु

१८ भदौ,एजेन्सी । स्विडेनका एक फूटवलखेलाडी खेल्दा खेल्दै हार्ट अट्याक
भएपछि मृत्यु भएको छ।
२९ वर्षिय भिक्टर ब्रानस्ट्रम स्वडेनमा जारी फुटवल प्रतियोगिताका क्रममा
मरेका हुन्। उनि गोल गरेको ४ मिनेट पछी भुइमा लडेका थिए र लगतै उनलाई
अस्पताल लगिएको थियो ।
अस्पालत पुगेको केहिछिनमा उनलाई मृत घोषणा गरिएको थियो।
भिक्टरलाई गएको ६ महिना अघि पनि यस्तै समस्या आएको थियो र उनले फूटवलमा
सन्यासको घोषणा समेत गरेका थिए। उनी केही समय अघिमात्र पुन खेलमा
फर्किएका थिए।

No comments:

Post a Comment