१८ भदौ,एजेन्सी। पेरुमा एक महिलाले आफ्नै प्रेमीको लिंग काटेर ट्वाइलेटमा
फ्लश गरिदिएकी छिन्।
४१ वर्षिय जुलिया मुनोजले प्रेमी ४६ वर्षिय रमन एरियसको लिगं सुतिरहेको
समयमा काटिदिएकी थिइन्।लिंग काटेपछी उनले त्यो लिंग ट्वाइलेटमा फ्लश
गरिदिएकी थिइन् ।
जुलियाले रमन होस्टेलमा सुतिरहेको समयमा यो कर्तुत गरेकी हुन्। लिंग
काटेर ट्वाइलेटमा फालेपछी उनि भाग्दै गर्दा होस्टेल कर्मचारीले उनलाई
समातेर प्रहरीलाई बुझाइदिएका छन्।
प्रहरीको सोधपुछमा महिलाले प्रेमीले अन्य महिलासंग सम्वन्ध राखेर धोका
दिएको बताएकी छिन् ।
लिंग काटिएका रमनलाई अस्पताल भर्ना गरिएको छ।
No comments:
Post a Comment