Monday, January 28, 2013

नेकपा–माओवादीको आव्ह्रानमा भेरी कर्णाली बन्द

१५ माघ, सुर्खेत । विपक्षीदलले पत्रकार डेकेन्द्र थापाका हत्याराहरुलाई
कारबाही गर्न माग गर्दै आन्दोलन जारी राखेका बेला नेकपा–माओवादीले भने
हत्याको अभियोगमा पक्राउ परेको बिरोधमा आन्दोलन सुरू गरेको छ । प्रहरीले
पक्राउ गरेको विरोधमा माओवादीले आज भेरी–कर्णाली अञ्चल बन्दको घोषणा
गरेको हे ।
द्धन्द्धकालको घटना उठाएर मुलुकमा जारी शान्ति प्रक्रिया भाड्न खोजेको
भन्दै नेकपा–माओवादीले आज बन्द गरेको हो ।
माओवादी युद्धकालको घटना उठाउन नपाईने, दैलेख घटनाकादोषी भनिएकाहरुलाई
तत्काल रिहा गर्नुपर्नेलगायतका माग राखेको छ ।
बन्दको कारण सुर्खेत, जाजरकोट, दैलेख, जुम्ला, डोल्पा र मुगु जिल्लाको
जनजीवन प्रभावित बनेको छ

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete