Tuesday, August 21, 2012

प्रधानमन्त्रीको मृत्यु

अदिस अबाबा, भदौ ५ (एजेन्सी)- इथियोपियाका प्रधानमन्त्री मेलेस जेनावीको मृत्यु भएको छ। प्रधानमन्त्रीको मृत्यु भएको खबर त्यहाँको सरकारी टेलिभिजनले आज सार्वजनिक गरेको हो। उनी ५७ वर्षका थिए। बिरामी भएपछि उनलाई गत जुलाई महिनामा नै अस्पतालमा भर्ना गरिएको थियो।
सन् १९९१ मा कम्युनिस्ट नेता मेन्जिस्टु हेइली मरियामलाई अपदस्थ गरेपछि विद्रोही नेताका रुपमा मेलेसले सत्ता सम्हालेका थिए।
सरकारी टेलिभिजनका अनुसार उपप्रधानमन्त्री हेलीमेरियम डेसालेग्न, जो विदेशमन्त्री पनि छन्, ले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्

No comments:

Post a Comment