Sunday, June 10, 2012

हेलिकोप्टर दुर्घटनामा छ को मृत्यु

नेरोवी (केन्या), जेठ २८ (एजेन्सी)-केन्यामा भएको हेलिकोप्टर दुर्घटनामा छ जनाको मृत्यु भएको छ। राजधानी नेरोवी नजिकै भएको दुर्घटनामा परी मृत्यु हुनेमा त्यहाँका एक वरिष्ठ मन्त्री जर्ज साइटोटी पनि भएको समाचारमा बताइउको छ।
प्रत्यक्षदर्शी अनुसार जमिनमा ठोकिनासाथ हेलिकोप्टरमा आगो लागेको थियो।
देशका पूर्व राष्ट्रपति डेनिएल अरप मोइको शासन कालमा साइटोटी उपराष्ट्रपति तथा अर्थ मन्त्री थिए।

No comments:

Post a Comment