Sunday, June 10, 2012

जीप दुर्घटनामा थारु गम्भीर घाइते

http://www.ekantipur.com/nep/2069/2/28/full-story/349246.html

Lїfё ї$ lїкє a Ьоaт їй тнё ЬоттlёTяу то $aїl, Уоц caи'т шїтн йо aїґDaу ву daу їт оиlу gєт$ нaґdёґTяу то $cяёaм Ьцт иовоdу caяё$Tнґоцgн тनेपालगन्ज, जेष्ठ २८ - थरुहट तराई पार्टीका अध्यक्ष लक्ष्मण थारु जीप दुर्घटनामा आइतबार बिहान गम्भीर घाइते भएका छन् ।
कपिलबस्तुबाट फर्कनेक्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सीमास्थित अमुलियामा भएको जीप दुर्घटनामा थारुसहित ८ जना घाइते भएका छन् । गम्भीर अवस्थामा थारुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
अखण्ड सुदूपश्चिम आन्दोलनमा घाइते भएपछि थारु लखनउमा उपचार गरेर केही दिनअघिमात्र फर्केका थिए ।
प्रकाशित मिति: २०६९ जेष्ठ २८ १०:०४
अरु फोटोहरु »нє gla$$ уоц $єє тнё $aмё facє$Hёaґ тнё vоїcё$ plaу fadё a dґцмШнєи уоцґ lїfє'$ a Ьоaт їй a ЬоттlєУоц'ґё $цґяоцйdєd, dґїfтїйg alоиё

No comments:

Post a Comment