टेकनरायण भट्टराई, पाल्पा, जेठ २८- तानसेन नगरपालिका-९ लामिडाँडामा बस दुर्घटना भएको छ। दुर्घटनामा परी ३५ जना घाइतेका छन्। घाइतेहरुको उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेजर मिसन अस्पतान लगिएको प्रहरीले जनाएको छ।
पाल्पाबाट बुटवल जाँदै गरेको लु१ख ३८०२ नम्बरको बस सडकबाट २० मिटर तल खसेको छ। प्रहरीले उद्दार कार्य जारी राखेको छ।
No comments:
Post a Comment