२९ साउन, विराटनगर । वैदेशिक रोजगारीबाट केही दिन अगाडि आएका मोरङ जिल्ल्ाामा एक व्यक्तिको श्रीमतीले हत्या गराएकी छिन् ।
मोरङ जिल्ला बयरवन-९ बस्ने भर्खरै वैदेशिक रोजगारीबाट फर्केका ४० वषर्ीय घनबहादुर गुरुङकोगएराति धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतक गुरुङकी श्रीमती ३५ वषर्ीय तारा गुरुङले नै श्रीमान्को हत्या गराएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
ताराले राति घरको विद्युत्को मेन स्वीच बन्द गराई गुण्डा प्रयोग गरेको बताइएको छ । प्रहरीले हत्यामा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ । गुरुङ विदेशबाट आएदेखि श्रीमान् श्रीमतीबीच पारिवारिक तनाव रहेको निजका छिमेकीहरू बताउँछन्
No comments:
Post a Comment