११ भदौ,काठमाडौ। घरमा श्रीमती हुँदा हुँदै विना मगर लिएर केही महिना यता वेपत्ता माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाशले फेसवुक मार्फल आफ्नो परिवारलाइ भेट्न नपाएको गुनासो गरेका छन् ।
उनले आइतवार विहानै आफ्नो फेसवुकमा 'आफ्ना छोराछोरीले जे-जस्तो गरे पनि बाबुआमाको अघि साना नै हुन्छन्, छोराछोरीले बाबुआमालाई भेट्न नपाउने यो कस्तो दुनियाँ ! कस्तो विडम्बना ! राजनीति भन्नेवित्तिकै परिवार हुँदैन र ? माया भन्ने चिज हुन्न ? यो संस्कार कसले बनायो ?' लेखेका छन् ।
प्रकाश हप्ता दिन अघि नेपाल आइसकेको र भक्तपुरको बालकोटमा रहेको हल्ला अहिले बजारमा छ। घरमा श्रीमती पनि भएकाले देखिने गरे हिड्दा बुहुविवाहको मु्द्धा लाग्न सक्ने भयले प्रकाश बाबु आमालाई भेट्न घर जान नसकेको बताइएको छ
No comments:
Post a Comment