Friday, August 31, 2012

बेलायतमा चारसय नेपाली विद्यार्थी अन्यौलमा

१५ भदौ, काठमाण्डौं । बेलायत सरकारले लण्डन मेट्रोपोलिट विश्वविद्यालयको
विदेशी विद्यार्थी पढाउने लाइसेन्स खारेजगर्दा करिब ४ सय नेपाली
विद्यार्थी प्रभावित भएका छन् ।
बेलायतको नेसनल युनियन अफ स्टुडेन्ट राष्ट्रिय कार्यकारी पार्षद
सूर्यप्रकाश भट्टका अनुसार विश्वविद्यालयले विदेशी विद्यार्थीलाई दिइने
भिसा अनुमति दुरुपयोगका कारण युके बोर्डर एजेन्सीले यो कारबाही गरेको खबर
नागरिक दैनिकमा छापिएको छ । यो बेलायत सरकारको अध्यागमन हेर्ने निकाय हो
। 'सो विश्वविद्यालयका विद्यार्थी युनियनका सभापति सैयद रहमानसँग भएको
फोन सम्पर्कमा करिब चारसय नेपाली विद्याथर्र् िहेकोबताएका छन,' भट्टले
भने ।
एजेन्सीको निर्णयपछि बेलायतमा विदेशी विद्यार्थीको भविष्यबारे बहस सुरु भएको छ ।

No comments:

Post a Comment