Friday, October 19, 2012

खसिको भन्दै भेडाको मासु विक्री

३ कार्तिक,दाङ । दाङको तुलसीपुर बधशालामा खसिको मासुको नाममा ठगि हुने
गरेको खुलासा भएको छ। तुलसीपुर नगरपालीकाकाले गरेको अनुगमनमाखसी बधशालामा
भेडा काटि खसीको मासु भन्दै बिक्रि गरेको पाईएको छ । अनुगमन टोली आज
विहानै ४ बजे बधशाला पुग्दा भेडा काट्दै गरेको भेटिएको थियो । उक्त
बधशालामा दैनिक २० वटा खसी का्टदा दुइ भेटा भेडा काटेर मिसाउने गरेको
थाहा भएको छ। त्यसै रांगाको बधशालामा भने पाडी काट्ने गरेको भेटिएको
थियो।

No comments:

Post a Comment